फरार प्रतिवादी पक्राउ ।
२०७९-१०-१३
- A
- A-
- A+
मिति २०७९।१०।१२ गते अं.१५:०० बजे जि.सिरहा बरियारपटी गा.पा.१ नर्गी बस्ने कुटपिट मुद्दाका निम्न फरार प्रतिवादीहरुलाई प्र.चौ. कचनारी सिरहाबाट खटिएको प्र.स.नि.को टोलीले निजकै घर वतन बाट पक्राउ गरी आवश्यक कार्वाहीको लागी सम्मानित सिरहा जिल्ला अदालतमा पठाईएको ।
निम्न ;-
१. जि.सिरहा बरियारपटी गा.पा.१ बस्ने अं. बर्ष ४५ को रामलखन यादबको लगत नं.२८१६,जरिवाना ६३ रुपयाँ १३ पैसा ।
२. ऐ.ऐ.बस्ने अं.बर्ष ५० को प्रदिप यादबको लगत नं.२२५३, जरिवाना २६२ रुपयाँ ५० पैसा ।
३. ऐ.ऐ.बस्ने अं.बर्ष ५५ को रामबिलास यादब लगत नं.२२५७,जरिवाना २६२ रुपयाँ ५० पैसा ।
ऐ.ऐ. बस्ने अं.बर्ष ५० को बखिलाल यादब लगत नं.२२५४ जरिवाना २६२ रुपयाँ ५० पैसा ।