फरार प्रतिवादी पक्राउ ।
२०७९-१०-१३
- A
- A-
- A+
मिति २०७९।१०।१२ गते अं. १३:२० बजेको समयमा व.प्र.का. सिरहाबाट प्र.ना.नि.को कमाण्डमा खटिएको टोलीले निम्न स्थान बस्ने निम्न फरार प्रतिवादीहरुलाई निजहरुको गाउघरमा घुमफिर गरिरहेको अवस्थामा निजहरुलाई पक्राउ गरी सम्मानित सिरहा जिल्ला अदालत सिरहामा दाखिला गराईएको ।
निम्नः-
१. लागत नं. ३०३७ भएको फरार प्रतिवादी जिल्ला सिरहा सिरहा न.पा. २ बस्ने मुकेश कुमार यादव मुद्दा ला.औ.
लागत नं. ५४४१ भएको फरार प्रतिवादी ऐ. सिरहा न.पा. १ बस्ने उत्तिम लाल पासवानको छोरा जगतलाल पासवान मुद्दा करकाप ।