हतियार सहित मानिस नियन्त्रण
२०७९-१०-१३
- A
- A-
- A+
मिति २०७९/१०/१२ गते अं.२०:०० बजेको समयमा जिल्ला धनुषा मिथीला न.पा.२ नकटाझिझ चौक स्थित बाट ऐ.ऐ.७ बस्ने जोगिन्द्र महतो को छोरा अं.वर्ष २८ को रौशन महतो लाई ई.प्र.का.महेन्द्रनगर,धनुषाबाट प्र.नि.को कमाण्डमा खटिएको टोलिले शंका लागी चेकजाच गर्दा निजको साथबाट माउजर पेस्तोल थान-१, गोली थान-२ राउण्ड लोड गरेको र म्याग्जीन थान-१ सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कार्बाहीको लागी तालुक जि.प्र.का.धनुषामा बुझाईएको ।