जनचेतना मुलक कार्यक्रम ।
२०७९-१०-१५
- A
- A-
- A+
मिति २०७९।१०।१४ गते अं.१४:३० बजेको समयमा जि.सप्तरी रुपनि गा.पा. १ रुपनि चोक स्थित ईप्रका रुपनि सप्तरीबाट प्र.ना.नि. को कमाण्डमा टोलि खटि गई स्थानीय भद्र भलादमि, बुद्धिजिवि, समाजसेवि गरी अं.३० जनाको उपस्थितिमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आत्म हत्या सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको ।