जनचेतना मुलक कार्यक्रम ।
२०७९-१०-१५
- A
- A-
- A+
मिति २०७९।१०।१४ गते अं.१४:३० बजेको समयमा जि.सप्तरी हनुमाननगर कंकालिनि न.पा. १४ रामपुर मल्हनिया स्थित प्र.चौ. रामपुर मल्हनिया सप्तरीबाट प्रसनिको कमाण्डमा टोलि गई भद्र भलादमि, बुद्धिजिवि, समाजसेवि गरी अं.५० जनाको उपस्थितिमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत चोरी नियन्त्रण सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको ।