जनचेतना मुलक कार्यक्रम ।
२०७९-१०-१५
- A
- A-
- A+
मिति २०७९।१०।१४ गते अ.१३:०० बजेको समयमा जि. सप्तरी बलान बिहुल गा.पा.४ बेल्ही चोक स्थितमा प्रहरी चौकी बेल्ही सप्तरीबाट प्र.स.नि.टिका निरौलाको कमाण्डमा खटिएको टोलिले स्थानिय अ.२०-२५ जनाको स्थानिय मानिसहरुको उपस्थितिमा सामुदायिक प्रहरी साझेदारी अवधारणा अनुरुप आगलागि नियन्त्रण गर्ने सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको ।