जनचेतना मुलक कार्यक्रम ।
२०७९-१०-१५
- A
- A-
- A+
मिति २०७९।१०।१४ गते अ.१५:०० बजेको समयमा जि. सप्तरी तिलाठी कोईलाडि गा.पा.५ कोबर्साईन चोक स्थितमा प्रहरी चौकी कोबर्साईन सप्तरीबाट प्र.स.नि. कमाण्डमा खटिएको टोलिले स्थानिय अ.२०-२५ जनाको स्थानिय मानिसहरुको उपस्थितिमा सामुदायिक प्रहरी साझेदारी अवधारणा अनुरुप मानव बेचन बिखन सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको ।