जनचेतना मुलक कार्यक्रम ।
२०७९-१०-१५
- A
- A-
- A+
मिति २०७९/१०/१४ गते अं.०७:०० बजेको समयमा जिल्ला धनुषा जनकपुर उ.म.न.पा.९ स्थित रहेको मधेश प्रदेश मुख्यमन्त्री कार्यालयको परिसर भित्र मधेश प्रदेश प्रहरी कार्यालय र जि.प्र.का.धनुषाको संयुक्त आयोजनामा मधेश प्रदेश प्रहरी कार्यालयका का.प्रमुख प्र.ना.म.नि.बसन्त बहादुर कुवँर ज्युको प्रमुख आतिथ्यमा तथा मधेश प्रदेश प्रहरी कार्यालय, जि.प्र.का.धनुषा, मधेश प्रदेश सशस्त्र प्रहरी गण जनकपुर, ने.प्र.वि.सु. गण ढल्केबर धनुषा, मुख्यमन्त्री कार्यालयका कर्मचारीहरू समेत गरी अं.२०५ जनाको सहभागितामा सरसफाई कार्यक्रम सम्पन्न भएको ।