जनचेतना मुलक कार्यक्रम ।
२०७९-१०-१५
- A
- A-
- A+
मिति २०७९/१०/१४ गते का दिन जि.प्र.का.धनुषा तथा जि.ट्रा.प्र.कार्यालय,धनुषा को संयुक्त टोलीले अभियानको रुपमा यस का.तथा.मातहत समेतको वडा एरियामा मा.प.से.गरी सवारी चलाउने,तिन जना चढ्ने,हेल्मेट नलगाउने, ला.औ. दुर्व्यसन गरी मो.सा.चालउने लगायतका ट्राफिक नियम उल्लङ्घन गरेका निम्न अनुसारका मो.सा.तथा मानिसहरुलाई नियन्त्रणमा लिई जि.प्र.का. धनुषामा ल्याई ट्राफिक नियम र ला.औ.सम्बन्धि जनचेतना मुलक प्रशिक्षण दिई ट्राफिक जरिवना कटाई ऐ.अं.२०:३० बजेको समयमा सम्झाई बुझाई गरी क्रमश छाडिएको ।
निम्नः-
काम कार्वाहीको प्रगती विवरणः-
१) प्रशिक्षण दिएको मानिस संख्या ७ जना ।
२) ट्राफिक कार्वाही सावरी संख्या १२ वटा मो.सा ।
३) ट्राफिक जरिवना गरी पठाइएको ।