सामान नियन्त्रण ।
२०७९-१०-१५
- A
- A-
- A+
मिति २०७८९।१०।१४ गते अ.०५:३० बजेको समयमा जि.सप्तरी बलान बिहुल गा.पा.३ पथराहा स्थित भारतबाट नेपालतर्फ अबैध रुपमा टाँउकोमा मिक्सचर बोकि ल्याउँदै गरेको अवस्थामा प्र.चौ.बेल्ही सप्तरीबाट प्र.स.नि.को कमाण्डमा खटि गएको गस्ति टोलिले मिक्सचर १७ थान अ.मु.रु.६८,०००।- बराबरको मिक्सचर फालि मानिस फरार भएको,उक्त मिक्सचर नियन्त्रणमा लिई प्र.चौ.मौवाहा सप्तरीमा ल्याई राखिएको ।