सामान नियन्त्रण ।
२०७९-१०-१५
- A
- A-
- A+
मिति २०७८९।१०।१४ गते अं.०९:०० बजेको समयमा जि.पर्सा बिरगंज म.न.पा.वडा नं.१६ ईनर्वागाँउ चौक स्थितमा जि.प्र.का.पर्सा.बाट खटिएको QRT टोलीले भारतबाट भन्सार छली नेपाल तर्फ ल्यादै गरेको ५८ पिस साडी अं.मुल्य रु.५८,०००।–बराबरको नियन्त्रणमा लिई जि.प्र.का.पर्सामा ल्याई राखीएको ।