फरार प्रतिवादी पक्राउ ।
२०७९-१०-१५
- A
- A-
- A+
मिति २०७९।१०।१४ गते अं.१४:१५ बजेको समयमा जि.पर्सा बिरगंज म.न.पा.वडा नं.६ स्थितमा जि.प्र.का.पर्साबाट खटिएको QRT टोलीले बैंकिङ कसुर चालु मुद्धाको फरार प्रतिवादी जि.बारा प्रसौनी गा.पा.-५ गण्डक बस्ने बिरेन्द्र साहको छारा वर्ष २३ को सुजित कुमार साहलाई पक्राउ गरी जि.प्र.का.पर्सामा ल्याई राखिएको ।