सामान नियन्त्रण ।
२०७९-१०-१६
- A
- A-
- A+
सि.नं. |
जिल्ला |
विस्तृत विवरण |
१ |
सिरहा |
रु. ७१,७५०/- मुल्य बराबरको सामान बरामद गरी आवश्यक कार्वाहीको लागी भन्सार कार्यालय बुझाएको । |
२ |
धनुषा |
रु. २,८७,०००/- मुल्य बराबरको सामान बरामद गरी आवश्यक कार्वाहीको लागी भन्सार कार्यालय बुझाएको । |
३ |
सर्लाही |
रु. १२,०००/- मुल्य बराबरको सामान नियन्त्रणमा लिई प्र.चौ. अर्नाहा सर्लाही ल्याई राखेको । |
४ |
बारा |
रु. २२,०००/- मुल्य बराबरको सामान नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय सिम्रौनगढ बारा ल्याई राखेको । |
५ |
पर्सा |
रु. १५,०००/- मुल्य बराबरको सामान नियन्त्रणमा लिई जि.प्र.का. पर्सा ल्याई राखेको । |