गाँजा फडानि गरेको ।
२०७९-१०-१६
- A
- A-
- A+
सि.नं. |
जिल्ला |
विस्तृत विवरण |
सम्पर्क |
१ |
पर्सा |
जिरा भवानी गा.पा.वडा नं.२ नौकाटोल नजिकै ई.प्र.का.सेढवा पर्साबाट प्र ना.नि.को कमाण्डमा खटिएको टोलिले अं.१ कठा जग्गामा लगाईएको अ. ४०० गाँजाको बोट फडानि गरी नष्ट गरिएको । |
थप जानकारीको लागि: प्रवक्ता/सूचना अधिकारी प्र.ना.उ. निर्मल बुढाथोकी ९८५५०२८२८७ |