ई.प्र.का. महेन्द्रनगर धनुषाको हिरासत कक्षबाट फरार भएका थुनुवा पक्राउ सम्बन्धमा ।
२०७९-१०-१७
- A
- A-
- A+
मिति २०७९/१०/१६ गते अं.०३:३० बजेको समयमा ई.प्र.का. महेन्द्रनगरको हिरासत कक्षको वाल भत्काई फरार भएका थुनुवाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषा र मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले व्यापक सर्च अपरेशन चलाई खोज तलास गर्दे जाने क्रममा फरार थुनुवाहरूमध्ये हातहतियार खरखजाना मुद्दा शिर्षकको थुनुवा मिथिला न.पा. वडा नं. ६ बस्ने अं. वर्ष २८ को रोशन महतोलाई मिति २०७९।१०।१६ गते अ. १८:०० बजेको समयमा पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको ।