सामान नियन्त्रण ।
२०७९-१०-१७
- A
- A-
- A+
सि.नं. |
जिल्ला |
विस्तृत विवरण |
१ |
सिरहा |
रु. ८२,३००/- मुल्य बराबरको सामान बरामद गरी आवश्यक कार्वाहीको लागी ठाडी भन्सार कार्यालय ठाडी बुझाएको । |
२ |
महोत्तरी |
रु. २,००,०००/- मुल्य बराबरको सामान नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय सहोड्वा महोत्तरी ल्याई राखेको । |
३ |
पर्सा |
रु. ८५,०००/- मुल्य बराबरको सामान नियन्त्रणमा लिई व.प्र.का.श्रीपुर पर्सामा पठाईएको । |
४ |
सर्लाही |
रु. ४१,०००/- मुल्य बराबरको सामान नियन्त्रणमा लिई ई.प्र.का. सर्लाही पठाईएको । |