फरार प्रतिवादी पक्राउ ।
२०७९-१०-१८
- A
- A-
- A+

सि.नं. |
जिल्ला |
पक्राउ संख्या |
विस्तृत विवरण |
१ |
सप्तरी |
८ |
सवारी ज्यान, लुटपिट, कुटपिट मुद्धा र जरिवाना रू. ३,९४०/- तिर्न बाँकी रहेको फरार प्रतिवादीलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सम्मानित जिल्ला अदालत सप्तरीमा बुझाईएको । |
२ |
सिरहा |
६ |
नाता कायम, कुटपिट मुद्दा र जरिवाना रू. ९,०७३.२१/- तिर्न बाँकी रहेको फरार प्रतिवादीलाई नियन्त्रणामा लिई आवश्यक कारवाहीको लागि सम्मानित जिल्ला अदालत सिरहा पठाईएको । |
३ |
धनुषा |
८ |
जालसाजी, ला.औ., बिगो लगत, कुटपिट मुद्दाका फरार प्रतिवादीलाई नियन्त्रणमा लिई सम्मानित जिल्ला अदालत धनुषामा उपस्थित गराइएको । |
४ |
सर्लाही |
३० |
जि.प्र.का. सर्लाही मातहतका कार्यालयहरुले फैसला कार्यन्वयन गर्न फरार प्रतिवादीहरु लाई पक्राउ गरी आवश्यक कारवाहीको लागी सम्मानित जिल्ला अदालत सर्लाही मलंगवामा पेश गरेको । |
५ |
पर्सा |
१ |
अपराधिक बिश्वासघात मुद्दाको फरार प्रतिबादीलाई पक्राउ गरी आवश्यक कार्वाहीको लागी जि.प्र.का. पर्सामा बुझाएको । |
६ |
रौतहट |
१ |
लागु औषध मुद्दामा १ बर्ष १० महिना कैद र रु. ५५,०००/– जरिवाना भई फरार रहेका प्रतिवादीलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय गरुडामा दाखिला गरेको । |
प्रवक्ता: प्र.ना.उ. नरेश कुमार सिंह, सप्तरी ९८५२८९०३२७, प्र.ना.उ. सुवास बुढाथोकी, सिरहा ९८५२८९०७००, प्र.ना.उ. प्रदिप क्षेत्री , धनुषा ९८५४०२६७७०, प्र.ना.उ. सन्तोष कुमार पोखरेल, महोत्तरी ९८५४०९०१६१, प्र.ना.उ. विजय यादव, सर्लाही ९८५४०५६२२२, प्र.ना.उ. सुनिल मल्ल, रौतहट ९८५५०४०६०७, प्र.ना.उ. राजेश थापा, बारा ९८५५०४५७६६, प्र.ना.उ. निर्मल बुढाथोकी, पर्सा ९८५५०२८२८७ |