जनचेतना मुलक कार्यक्रम ।
२०७९-१०-१८
- A
- A-
- A+
सि.नं. |
जिल्ला |
शिर्षक |
विस्तृत विवरण |
१ |
सप्तरी |
चोरी डकैती नियन्त्रण |
कृष्णसावरण गा.पा. ४ प्रसवनि स्थित वडा कार्यालयमा प्र.स.नि. सन्तोष प्रसाद साहको आयोजनामा सामुदायिक प्रहरी साझेदारी अवधारणा अनुरुप वडाको वडा अध्यक्षको रोहवरमा र स्थानिय बासीहरु अं. १५-२० जनालाई भेला जम्मा गरी चोरी नियन्त्रण सम्बन्धी जनचेतना मुलक तथा सुरक्षा समिति गठन कार्यक्रम सम्पन्न भएको । |
२ |
सप्तरी |
चोरी डकैती नियन्त्रण |
शम्भुनाथ न.पा. ५ स्थित बसबिट्टी टोलमा ईप्रका रुपनि सप्तरीबाट प्रसनिको कमाण्डमा टोलि खटि गई स्थानीय भद्र भलादमि, बुद्धिजिवि, समाजसेवि गरी अं.३० जनाको उपस्थितिमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत चोरी नियन्त्रण गर्न टोल सुरक्षा समिति गठन गरी जनचेतना मुलक कार्यक्रम कार्यक्रम सम्पन्न भएको । |
३ |
सप्तरी |
लागू औषध नियन्त्रण |
बलान बिहुल गा.पा. ५ रामनगर कोदरकट्टि स्थितमा प्रहरी चौकी रामनगरबाट प्र.स.नि. को कमाण्डमा खटिगएको टोलिले स्थानिय भद्रभलादमि तथा बुद्दिजिवि लगायत अन्य २०-२५ जना स्थानियहरूको उपस्थितिमा सामुदायिक प्रहरी साझेदारी अवधारणा अनुरुप लागू औषध नियन्त्रण सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको । |
४ |
सप्तरी |
चोरी डकैती नियन्त्रण |
सप्तकोशि न.पा. ९ कमलपुर स्थित वडा कार्यालयमा प्रहरी चौकी फतेपुरको आयोजनामा सामुदायिक प्रहरी साझेदारी अवधारणा अनुरुप ऐ. वडाको वडा अध्यक्षको अध्यक्षतामा र स्थानिय बासीहरु अं. १५-२० जनालाई भेला जम्मा गरी चोरी सम्बन्धी जनचेतना मुलक तथा सुरक्षा समिति गठन कार्यक्रम सम्पन्न भएको । |
५ |
सप्तरी |
आत्महत्या, नागरिक सुरक्षा विरुध |
हनुमाननगर कंकालनि न.पा. वडा नं. १४ राम्पुर मल्हनिया स्थित समुदायीक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आत्महत्या, नागरिक सुरक्षा विरुध सम्बन्धि जनचेतना मुलक कार्यक्रम प्रहरी चौकी रामपुर मलहनिया बाट खटिएको प्र.स.नि. हृदय नारायण पटेल र हनुमाननगर कंकालनी .न.पा. वडा नं. १४ को वडा अध्यक्ष कृष्ण कुमार यादवको सयोजकत्वाम अं. ३०-३५ जनाको उपस्थितमा कार्यक्रम सम्पन्न भएको । |
६ |
पर्सा |
साईबर अपराध सम्बन्धी प्रहरी प्रशिक्षण |
बिरगंज म.न.पा. वडा नं. १६ मुनलाईट मा.बि. बिधालय कुमाल टोल स्थितमा सा.प्र.से. कुमाल टोलको आयोजनामा साईबर अपराध सम्बन्धी प्रहरी प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथी तथा प्रशिक्षक प्र.नि. मनिषा लौडारीको उपस्थितिमा अ. ६०-७० जाना बिधार्थीहरुको उपस्थितमा कार्यक्रम सम्पन्न भएको । |