जनचेतना मुलक कार्यक्रम ।
२०७९-१०-१९
- A
- A-
- A+
सि.नं. |
जिल्ला |
शिर्षक |
विस्तृत विवरण |
२ |
सप्तरी |
बालबिवाह |
ई.प्र.का. पातो सप्तरीको आयोजनामा डाक्नेश्बरी न.पा. ६ कटैया स्थितमा श्री जनता माध्यमिक बिधालय कटैया स्थितमा कक्षा ८,९,१० का अं.५०-६० जनाको बिधार्थीहरुलाई समुदायिक प्रहरी अन्तर्गत बालबिवाह सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको । |
३ |
सप्तरी |
गरी ट्राफिक नियन्त्रण |
अग्निसाईर कृष्णसावरण गा.पा. ४ बनौली चोक स्थित ईप्रका महुलि सप्तरीबाट यस कार्यालय प्रमुख प्रबनानि सुमन महन्थ गिरी र अस्थाई प्रहरी पोष्ट महुलि सप्तरी बाट प्रसनि तेज प्रसाद खतिवडाको संयुक्त आयोजनामा सामुदायिक प्रहरी साझेदारी अवधारणा अनुरुप स्थानिय बासीहरु अं. २५।३० जनालाई भेला जम्मा गरी ट्राफिक नियन्त्रण सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको । |