फरार प्रतिवादी पक्राउ ।
२०७९-१०-२०
- A
- A-
- A+
सम्मानित अदालतको फैसला कार्यान्वयन गर्ने अभियान अन्तर्गत मिति २०७९।१०।०१ गते देखि ऐ.१९ गते सम्म जिल्ला प्रहरी कार्यालय, रौतहट तथा मातहत प्रहरी ईकाईहरुबाट खटिएको प्रहरी टोलीले अदालतबाट कैद तथा जरिवाना र सजाय भई हाल सम्म विभिन्न मुद्दामा फरार रहेका १०६ जना प्रतिवादीहरुलाई पक्राउ गरी सम्मानित जिल्ला अदालत रौतहटमा पेश गरिएको ।