जनचेतना मुलक कार्यक्रम ।
२०७९-१०-२०
- A
- A-
- A+
सि.नं. |
जिल्ला |
शिर्षक |
विस्तृत विवरण |
१ |
सप्तरी |
चोरी नियन्त्रण |
राजगढ गा.पा.१ झुटकी स्थितमा यस प्र.चौ.झुटकी सप्तरीको आयोजनामा यस चौकिबाट प्र.ब.ह. बिनय मण्डलको कमाण्डमा टोली खटी गई ऐ.को स्थानिय भद्रभलादमी, पार्टि प्रतिनिधि महिला, युवा तथा समाजसेवी युवा तथा महिलाहरु गरी अं.२०/२५ जनाको संख्यामा मानिसहरूलाई भेला जम्मा गरी बढदो चोरीको घटनाहरुलाई लक्षित गरी सामुदायिक साझेदारी अन्तर्गत पर्ने चोरी सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको । |