चोरीको सामान सहित मानिस नियन्त्रण ।
२०७९-१०-२०
- A
- A-
- A+
सि.नं. |
जिल्ला |
पक्राउ संख्या |
विस्तृत विवरण |
१ |
पर्सा |
४ |
विन्दावासिनी गा.पा. वडा न.५ प्रसौनीभाठा बस्ने अमेरिकन राउत गद्दीको घरमा जिल्ला पर्सा विन्दावासिनी गा.पा.वडा न २ गर्दौल बस्ने इनरदित सहनिले चामल २ बोरा चिनि -३ बोरा मैदा-३ बोरा राखेको घरको गेटको ताल्चा फुटाई चोरी गरेको हुदाँ सोधपुछ गर्दै जाँदा ऐ.बस्ने देवनाथ दासको घरमा फेला पारी सामान सहित ४ जानालाई पक्राउ गरी प्रहरी चौकी प्रसौनीभाठा पर्सामा बुझाएको । |