यातायात व्यवस्था कार्यालय जनकपुरमा बिचौलियाको काम गर्ने १ जना मानिस प्रकाउ ।
२०७९-१०-२२
- A
- A-
- A+

जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका वडा नं. १४ स्थित रहेको यातायात व्यवस्था कार्यालय जनकपुरमा आउने सेवाग्राहीहरुलाई काम छिटो छरिटो गराइदिन्छु भनि आर्थिक लाभ लिई बिचौलियाको काम गरिरहेको छ भन्ने गोप्य सुचनाको अधारमा जि.प्र.का. धनुषाबाट खटिएको प्रहरी टोलीले मिति २०७९।१०।२० गते अं. १३:०० बजेको समयमा जिल्ला महोत्तरी सोनमा गाउँपालिका वडा नं. ४ वस्ने अं. वर्ष ३० को आदित्य यादवलाई सेवा ग्राहीहरू संग वार्गेनिङ गरि रहेको अवस्थामा पक्राउ गरी जि.प्र.का. धनुषामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।