फरार प्रतिवादी पक्राउ ।
२०७९-१०-२२
- A
- A-
- A+

सप्तरी,
१. ९ महिना कैद र जरिवाना रु. २१३१/- तिर्न बाँकी रहेको फरार प्रतिवादीलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि ईप्रका कंचनपुर सप्तरीमा पठाईएको ।
धनुषा,
१. बिगो मुद्दाको ६ महिना कैदमा राख्नु पर्ने फरार प्रतिवादीलाई नियन्त्रणमा लिई सम्मानित जिल्ला अदालत धनुषामा उपस्थित गराइएको ।
पर्सा,
१. ९ बर्ष कैद र रु. ५५,५००/- जरिवाना तिर्न बाँकी लागु औषध गाँजा/चरेस, बिष्फोटक पदार्थ, र सार्वजानिक मुद्दाका १० जना फरार प्रतिबादीहरुलाई पक्राउ गरी आवश्यक कार्वाहीको लागी जि.प्र.का. पर्सामा बुझाएको ।