भैंसी,राँगा सहित पिकअप नियन्त्रण ।
२०७९-१०-२४
- A
- A-
- A+
१. धनुषा मिति २०७९/१०/२३, धनुषा मुखियापटी तुल्सियाहीबाट पिकअपमा ३ वटा भैंसी र ३ वटा राँगा लोड गरी क्षिरेश्वरनाथ न.पा.६ मा पर्ने सखुबा बजार तर्फ लैजाने क्रममा जि.प्र.का. धनुषाबाट प्र.स.नि.को कमाण्डमा खटिइएको सादा पोशाकको टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागी जि.प्र.का.धनुषामा लयाएको ।