फरार प्रतिवादी पक्राउ ।
२०७९-१०-२५
- A
- A-
- A+
१. सप्तरी, मिति २०७९/१०/२४ गते, कुटपिट मुद्धाका १ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिई निज फरार प्रतिवादीहरूलाई सम्मानित सप्तरी जिल्ला अदालतमा उपस्थित गराइएको ।
२. सप्तरी, मिति २०७९/१० /२४ गते, विगो मुद्धाका १ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिई निज फरार प्रतिवादीहरूलाई सम्मानित जिल्ला अदालत सप्तरीमा उपस्थित गराइएको ।
३. धनुषा, मिति २०७९/१०/२४ गते, चोरी, जग्गा खिचौला, लुटपिट चोरी मुद्धाका ६ जना फरार प्रतिवादीलाई खोजतलासको क्रममा फरक-फरक स्थानबाट नियन्त्रणमा लिई निज फरार प्रतिवादीहरूलाई सम्मानित जिल्ला अदालत धनुषामा उपस्थित गराइएको ।
४. सर्लाही, मिति २०७९।१०।२४ गते जि.प्र.का.सर्लाही मातहतका कार्यालयहरुले फैसला कार्यन्वयन गर्न फरार रहेका कुटपिट, वन, र कुटपिट लुटपिट मुद्धाका १९ जना फरार प्रतिवादीहरु लाई पक्राउ गरी आवश्यक कारवाहीको लागी सम्मानित जिल्ला अदालत मलंगवामा पेश गरेको ।
५. पर्सा, मिति २०७९/१०/२३ गते, किर्ते, वन, कुटपिट, जालसाजी, चोरी मुद्धाका र जरिवाना रु.१,१६,८२२.६८/- तिर्न बाँकि रहेका २९ जना फरार प्रतिवादीलाई खोजतलासको क्रममा फरक-फरक स्थानबाट नियन्त्रणमा लिई निज फरार प्रतिवादीहरूलाई सम्मानित जिल्ला अदालत पर्सामा उपस्थित गराइएको ।