सामान नियन्त्रण ।
२०७९-१०-२५
- A
- A-
- A+
१. सिरहा, मिति २०७९।१०।२३ गते भन्सार छली भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अं.रू.३८,९००/- मुल्य बराबरको सर-समानहरु नियन्त्रणमा लिई भन्सार कार्यालय पठाइएको ।
२. धनुषा, मिति २०७९।१०।२३ गते भन्सार छली भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अं.रू.७१,०००/- मुल्य बराबरको सर-समानहरु नियन्त्रणमा लिई भन्सार कार्यालय जनकपुर पठाइएको ।
३. सर्लाही, मिति २०७९।१०।२३ गते भारत बाट भन्सार छलि अवैध रुपमा ल्याईरहेको अ.मु.रु.६०,१३०/- मुल्य बराबरको सर-समानहरु नियन्त्रणमा लिई जि.प्र.का. सर्लाहीमा पठाइएको ।
४. रौतहट, मिति २०७९।१०।२३ गते भारत बाट भन्सार छलि अवैध रुपमा ल्याईरहेको अ.मु.रु.२८,१८०/- मुल्य बराबरको सर-समानहरु नियन्त्रणमा लिई भन्सार कार्यालय पठाइएको ।