फरार प्रतिवादी पक्राउ ।
२०७९-११-०२
- A
- A-
- A+
१. सिरहा,मिति २०७९।११।०१ गते अ.१८.३० बजेको समयमा सम्मानीत सिरहा
जिल्ला अदालतबाट लेनदन बिगो मुद्दामा २ वर्ष कैद तोकिएको फरार प्रतिवादी जिल्ला सिरहा कल्याणपुर न.पा. १० बस्ने
प्रमेश्वर यादवको छोरा वर्ष ४५ को संजिव कुमार यादवलाई ई.प्र.का.कल्यानपुर
सिरहाबाट प्र.ना.नि.को कमाण्डमा खटिएको
टोलिले निजकै घर वतनबाट पक्राउ गरी ल्याई राखिएको ।
२. धनुषा,मिति २०७९/११/०१ गते अं.१६;३० बजेको समयमा ई.प्र.का.भरतपुर
धनुषाबाट खटिएको प्र.ना.नि. सहितको टोलिले
सम्मानित धनुषा जिल्ला अदालतबाट मिति २०६२/११/२९ गते को फैसला अनुसार २० वर्ष कैद,लगत नं.१२६ भएको फरार प्रतिवादी जिल्ला धनुषा गणेशमान
चारनाथ न.पा.३ भरतपुर बस्ने ज्ञानी यादबको छोरा अं.वर्ष ६५ को महेन्द्र यादबलाई
निजकै घरबाट नियन्त्रणमा लिई आवश्यक कार्बाहीको लागी जि.प्र.का.धनुषामा पठाईएको
।
३.
पर्सा,मिति
२०७९।११।०१ गते अ.१५;०० बजेको समयमा ई.प्र.का.पटेर्वासुगौली पर्साबाट खटिएको
प्रहरी टोलीले जिल्ला पर्सा सखुवाप्रसौनी गा.पा.४ बस्ने बर्ष अ.४०को महादेव माझी
चरेश मुद्दामा एक बर्ष कैद रु-५,०००। जरिवाना भएको फरार प्रतिबदीलाई निजकै घरबाट पक्राउ गरी
आवश्यक कार्बाही भईरहेको र मिति २०७९।११।०१ गते अं.१४;१५ बजेको समयमा अभद्र ब्यवहार(चालु)मुद्दाको फरार प्रतिबादी
जिल्ला पर्सा बिरगंज म.न.पा.-१५ लक्ष्मणवा टोल बस्ने कमल राउत अहिरको छोरा बर्ष-४८
को ध्रुब राउत अहिर र निजकै छोरा बर्ष-२६ को मनिष यादनबलाई निजकै घर वतनमबाट
नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी जि.प्र.का.पर्सामा बुझाएको
।