फरार प्रतिबादी पक्राउ
२०७९-११-१०
- A
- A-
- A+
१. सप्तरी, मिति २०७९।११।९ गते कैद १ वर्ष र २०,००० जरिवाना समेत रहेको फरार प्रतिबादीलाई प्र.चौ.काचन सप्तरीबाट प्र.स.नि. कमाण्डमा टोली खटि गई निज प्रतिबादी लाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि तालुक ई.प्र.का.कडरबोना सप्तरी तर्फ पठाएईको ।
२. सर्लाही, मिति २०७९।११।०९ गते जरिवाना रु:- ४६,१९,१२३.४४/- र २३ महिना कैद भएको ठगी मुद्धाका फरार प्रतिवादीलाई ई.प्र.का.केशरगंज, सर्लाही बाट खटिएको प्र.नि.को कमाण्डमा १ जानालाई निजको गाउँघरबाट नियन्त्रणमा लिई ई.प्र.का. केशरगंजमा राखिएको ।
३. पर्सा, मिति २०७९।११।०९ गते बैकिङ् कसुरका फरार प्रतिवादीलाई जि.प्र.का. पर्साबाट खटिएको टोलीले १ जानालाई नियन्त्रणमा लिई जि.प्र.का. पर्सामा राखिएको ।