फरार प्रतिवादी नियन्त्रण
२०७९-११-११
- A
- A-
- A+
१. सप्तरी,
मिति २०७९।११।१० गते फैसला कार्यन्वयन गर्न फरार रहेका कुटपिट, लुटपिट मुद्धाको
जरिवाना रु.४,२०२.१४/- तिर्न बाकिँ रहेका १३
जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागी सम्मानित जिल्ला अदालत राजबिराज
सप्तरीमा उपस्थित गराइएको ।
२. सिरहा,
मिति २०७९।११।१० गते फैसला कार्यन्वयन गर्न फरार रहेका कुटपिट मुद्धाको कैद २० दिन
रहेका १ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागी सम्मानित जिल्ला अदालत सिरहामा उपस्थित
गराइएको ।
३. धनुषा,
मिति २०७९।११।१० गते फैसला कार्यन्वयन गर्न फरार रहेका कुटपिट मुद्धाको जरिवाना
रु.३०७५.५५/- तिर्न बाकिँ रहेका ७ जना
फरार प्रतिवादीहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागी सम्मानित जिल्ला अदालत धनुषामा उपस्थित गराइएको ।
४. सर्लाही,
मिति २०७९।११।१० गते फैसला कार्यन्वयन गर्न फरार रहेका वन, कुटपिट र लुटपिट
मुद्धाको ३ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागी सम्मानित जिल्ला अदालत सर्लाहीमा
उपस्थित गराइएको ।
५. पर्सा,
मिति २०७९।११।१० गते फैसला कार्यन्वयन गर्न फरार रहेका जालसाजी, नाताकायम,
सम्बन्धबिच्छेद, कुटपिट
र लुटपिट मुद्धाको जरिवाना रु.३,२६५/-
तिर्न बाकिँ रहेका २० जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी आवश्यक
कारवाहीको लागी सम्मानित जिल्ला
अदालत पर्सामा उपस्थित गराइएको ।