फरार प्रतिवादी नियन्त्रण
२०७९-११-१५
- A
- A-
- A+
१. सप्तरी,
मिति २०७९/११/१४ गते विभिन्न मुद्धाका रु.
१०८८.५/- जरिवना भएको १८ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिई निज फरार
प्रतिवादीहरूलाई आवश्यक कार्यवहीको लागि सम्मानित सप्तरी जिल्ला अदालत पठाईएको ।
२. सिरहा,
मिति २०७९/११/१४ कुटपिट मुद्धाका रु. ४३.७५/-
जरिवना भएको १ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिई निज फरार प्रतिवादीहरूलाई
आवश्यक कार्यवहीको लागि सम्मानित सिरहा जिल्ला अदालत पठाईएको ।
३. धनुषा,
मिति २०७९/११/१४ गते विभिन्न मुद्धाका रु.
१८८७/- जरिवना र १ बर्ष कैद भएको ६ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिई निज
फरार प्रतिवादीहरूलाई आवश्यक कार्यवहीको लागि सम्मानित धनुषा जिल्ला अदालत पठाईएको
।
४. सर्लाही,
मिति २०७९/११/१४ गते विभिन्न मुद्धाका रु.
१८००/- जरिवना र ५ बर्ष कैद भएको ४ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिई निज
फरार प्रतिवादीहरूलाई आवश्यक कार्यवहीको लागि सम्मानित सर्लाही जिल्ला अदालत
पठाईएको ।
५. पर्सा,
मिति २०७९/११/१४ गते विभिन्न मुद्धाका रु.
६०,४५०/- जरिवना र ५ बर्ष कैद भएको ८ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिई निज
फरार प्रतिवादीहरूलाई आवश्यक कार्यवहीको लागि सम्मानित सर्लाही जिल्ला अदालत
पठाईएको ।