फरार प्रतिवादी पक्रउ
२०७९-११-१७
- A
- A-
- A+
१.
सप्तरी, मिति २०७९।११।१६ गते अं. १०;००
बजेको समयमा जि. सप्तरी अग्निसाईर कृष्णसावरण गा.पा. १ जण्डोलमा ई.प्र.का.महुली र
प्र.चौ.झुटकी सप्तरीबाट खटि गएको टोलीले
निम्न मुद्धाको फरार प्रतिवादी निम्न स्थान बस्ने निम्न ९(नौ) जनालाई पक्राउ गरी ईलाका
प्रहरी कार्यालय महुली, सप्तरीमा लियाई सम्मानित सप्तरी जिल्ला अदालतमा आवश्यक
कार्यवहीको लागि पठाईएको ।
२.
सिरहा, मिति २०७९।१०।१६ गते अ.१४;०० बजेको समयमा
जि.प्र.का.सिरहा,मातहतका विभिन्न युनिटबाट खटिएको टोलीले निम्न मुद्दाका ९ (नौ)
जना फरार प्रतिवादीहरुलाई बिभिन्न स्थानबाट पक्राउ गरी सम्मानित सिरहा जिल्ला
अदालत सिरहामा दाखिला गराएको ।