फरार प्रतिवादी नियन्त्रण
२०७९-११-१८
- A
- A-
- A+
१. सप्तरी,
मिति २०७९/११/१७ गते लेनदेन मुद्धाका रु.
८,९२५/- जरिवना भएको १ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिई निज फरार
प्रतिवादीहरूलाई आवश्यक कार्यवहीको लागि सम्मानित सप्तरी जिल्ला अदालत पठाईएको ।
२. सिरहा,
मिति २०७९/११/१७ लेनदेन मुद्धाका १ बर्ष
कैद भएको १ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिई निज फरार प्रतिवादीहरूलाई
आवश्यक कार्यवहीको ई.प्र.का.धनगढी सिरहामा ल्याई राखेको ।
३. धनुषा,
मिति २०७९/११/१७ गते विभिन्न मुद्धाका रु.
२,०७,८३८/- जरिवना भएको १६ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिई प्रतिवादीहरूलाई
समानित धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको र लगत कट्टा गरी अदालत बाटै छाडीएको ।
४. पर्सा,
मिति २०७९/११/१७ गते विभिन्न मुद्धाका रु.
३४,५२३/- जरिवना भएको २ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिई निज फरार
प्रतिवादीहरूलाई आवश्यक कार्यवहीको लागि सम्मानित पर्सा जिल्ला अदालत पठाईएको ।