फरार प्रतिवादी नियन्त्रण
२०७९-११-१९
- A
- A-
- A+
१. सप्तरी,
मिति २०७९/११/१८ गते विभिन्न मुद्धाका रु.
३,०००/- जरिवना र ७ महिना कैद भएको २ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिई निज
फरार प्रतिवादीहरूलाई आवश्यक कार्यवहीको लागि सम्मानित सप्तरी जिल्ला अदालत
पठाईएको ।
२. धनुषा,
मिति २०७९/११/१८ गते विभिन्न मुद्धाका रु.
१३,०५०/- जरिवना भएको २७ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिई फरार प्रतिवादीहरूलाई समानित धनुषा जिल्ला
अदालतमा उपस्थित गराइएको र लगत कट्टा गरी अदालत बाटै छाडीएको ।
३. पर्सा,
मिति २०७९/११/१७ गते लागु औषध गाँजा चरेस मुद्धाका १ जना फरार प्रतिवादीलाई
नियन्त्रणमा लिई निज फरार प्रतिवादीहरूलाई आवश्यक कार्यवहीको लागि जि.प्र.का.मा
पठाउने पहल भईरहेको ।