फरार प्रतिवादी नियन्त्रण
२०७९-११-२२
- A
- A-
- A+
१. सिरहा,
मिति २०७९/११/२१ गते विभिन्न मुद्धाका रु.
९२८ जरिवाना रहेको २ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिई निज फरार प्रतिवादीलाई
आवश्यक कार्यवहीको लागि जि.प्र.का.सिरहामा राखिएको ।
२. सिरहा,
मिति २०७९/११/२१ गते विभिन्न मुद्धाका रु. ४,८७७/- जरिवाना रहेको १० जना फरार
प्रतिवादीलाई नियन्त्रणमा लिई निज फरार प्रतिवादीलाई आवश्यक कार्यवहीको लागि
समानित धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको ।