सरसफाई कार्यक्रम
२०७९-११-२८
- A
- A-
- A+
१. धनुषा,
मिति २०७९।११।२७ गते, जनकपुर उ.म.न.पा.१० स्थित बाह्रबिघामा सामुदाय प्रहरी
साझेदारी कार्यक्रम तथा साप्ताहिक सरसफाई कार्यक्रम अन्तर्गत धनुषाका प्रमुख
जिल्ला अधिकारी काशीराज दहालज्युको अध्यक्षतामा जनकपुर उ.म.न.पा.का मेयर मनोज साह, जि.प्र.का. धनुषाबाट प्र.उ.बिश्वराज खड्का ज्यू, नेपाल
प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना,
जनकपुर उ.म.न.पा.को कर्मचारी गरी अं.२०० जनाको संख्यामा उक्त सरसफाई
कार्यक्रम सम्पन्न भएको ।