अवैध सामान नियन्त्रण
२०७९-११-२९
- A
- A-
- A+
१.
सिरहा, मिति २०७९।११।२८ गते
जि.प्र.का. सिरहा तथा मातहतका प्रहरी कार्यालयहरुले भारतबाट नेपाल तर्फ अवैध रूपमा ल्याउँदै गरेको जम्मा रु. १७,६००/- मुल्य
बराबरको सर-सामानहरु नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी ई.प्र.का.महेशबारी
सिरहामा ल्याई राखेको ।
२.
धनुषा, मिति २०७९।११।२८ गते
जि.प्र.का. धनुषा तथा मातहतका प्रहरी कार्यालयहरुले भारतबाट नेपाल तर्फ अवैध रूपमा ल्याउँदै गरेको जम्मा रु. २,३६,२६०/- मुल्य
बराबरको सर-सामानहरु नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी जि.प्र.का.धनुषामा ल्याई
राखेको ।
३.
रौतहट, मिति २०७९।११।२८ गते
जि.प्र.का. रौतहट तथा मातहतका प्रहरी कार्यालयहरुले भारतबाट नेपाल तर्फ अवैध रूपमा ल्याउँदै गरेको जम्मा रु. १,००,०००/- मुल्य
बराबरको सर-सामानहरु नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी श्री गौर भन्सार
कार्यालय रौतहटमा पठाईएको ।
४.
पर्सा, मिति २०७९।११।२८ गते
जि.प्र.का. पर्सा तथा मातहतका प्रहरी कार्यालयहरुले भारतबाट नेपाल तर्फ अवैध रूपमा ल्याउँदै गरेको जम्मा
रु.
२,०५,०००/- मुल्य बराबरको सर-सामानहरु नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी भन्सार
कार्यालय पठाउने पहल भई रहेको ।