फरार प्रतिवादी नियन्त्रण
२०७९-११-२९
- A
- A-
- A+
१. सप्तरी,
मिति २०७९/११/२८ गते सवारी ज्यान मुदामा २ महिना कैद फैसला भएको १ जना फरार
प्रतिवादीलाई नियन्त्रणमा लिई निज फरार प्रतिवादीलाई आवश्यक कार्यवहीको लागि ई.प्र.का.लहान,सिरहामा पठाईएको ।
२. धनुषा,
मिति २०७९/११/२८ गते लुटपिट र कुटपिट मुदामा १ महिन ५ दिन कैद र जरिवाना रु
१९८०/- फैसला भएको १९ जना फरार
प्रतिवादीलाई नियन्त्रणमा लिई निज फरार प्रतिवादीलाई आवश्यक कार्यवहीको लागि समानित
धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको र लगत कट्टा गरी अदालत बाटै छाडीएको ।
३. पर्सा,
मिति २०७९/११/२८ गते विभिन्न मुद्धाका १ महिना २७ दिन कैद भएको २ जना फरार
प्रतिवादीलाई नियन्त्रणमा लिई निज फरार प्रतिवादीहरूलाई आवश्यक कार्यवहीको लागि जि.प्र.का.पर्सामा
बुझाएको ।