फरार प्रतिवादी नियन्त्रण
२०७९-१२-०६
- A
- A-
- A+
१. सप्तरी,
मिति २०७९/१२/०५ गते, ६ वर्ष कैद रजरिवाना
रु. १,१९,१८२.५०।- भएको १ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिई
निज फरार प्रतिवादीहरूलाई आवश्यक कार्यवहीको लागी ई.प्र.का.कडरवोना
सप्तरीमा पठाईएको ।
२. सिरहा,
मिति २०७९/१२/०५ गते, ज्यान मार्ने उधोग
मुद्दाका १ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिई निज फरार प्रतिवादीहरूलाई
आवश्यक कार्यवहीको लागी ई.प्र.का. मिर्चैया
सिरहामा ल्याई राखिएको ।
३. सिरहा,
मिति २०७९/१२/०५ गते, कुटपिट मुद्दाका १
वर्ष कैद र रु. ७२०/- जरिवाना रहेका ५ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिई निज
फरार प्रतिवादीहरूलाई आवश्यक कार्यवहीको लागी समानित
धनुषा जिल्ला अदालतमा उपस्थित गराउने कार्य भई रहेको ।