सुन सहित मानिस र मो.सा. नियन्त्रणमा
२०७९-१२-०७
- A
- A-
- A+
१. सर्लाही,
मिति२०७९।१२।०६ गते , बिष्णु गा.पा.-६ यस
चौकि अगाडि प्र.ब.ना.नि.को कमाण्डमा खटिएको चेकिङ टोलिले फेन्हरा बाट सिमरा तर्फ
आउदै गरेको BR 06 BG 1986 नं.को
मो.सा.लाई रोकि चेकजाच गर्दा मो.सा.चालकको साथबाट रिङ १५ ग्रामको २ थान, १६ ग्रामको १ थान गरी (४६ ग्राम) सुन फेला पारी उक्त मो.सा.मा सवार १ जना
र मो.सा.सहित २ जना लाई नियन्त्रणमा लिई ई.प्र.का.फेन्हरा
सर्लाहीमा राखिएको ।