काठ नियन्त्रणमा लिएको
२०८०-०२-१८
- A
- A-
- A+
१.
पर्सा, मिति २०८०।०२।१७ गते अं.२०:३० बजेको समयमा जिल्ला पर्सा बि.म.न.पा.-२९ रतनपुर स्थित महिलाहरु
काँधमा
बोकि ल्याइरहेको अवस्थामा ई.प्र.का. पटेर्वासुगौली,
पर्साबाट प्र.नि.को कमाण्डमा खटिईएको टोलीलाई देख्न साथ ४ फिट लम्बाई, १ फिट गोलाई सालको काठ - १३ थान फालि भागेकोमा उक्त काठ
नियन्त्रणमा लिई ई.प्र.का.पटेर्वासुगौली, पर्सामा ल्याइ राखिएको ।