सचेतना मुलक कार्यक्रम
२०८०-०२-१९
- A
- A-
- A+
१.
सर्लाही, मिति २०८०।०२।१८ गते अं. १५:४५
बजेको समयमा जिल्ला सर्लाही बलरा न.पा.१० सुदामा स्थित जिल्ला प्रहरी कार्यालय
सर्लाही र राष्ट्रिय जागरण प्रतिष्ठाण नेपालको संयुक्त आयोजनामा ऐ.न.पा.को नगर
प्रमुख श्रीरामा शंकर प्र.कुश्वाहाको प्रमुख अतिथिमा "बोक्सी कु-प्रथा
बिरुद्ध" को सचेतना मुलुक कार्यक्रम सुरु भएको, कार्यक्रममा जि.प्र.का.सर्लाहीको
प्र.नि., स्थानिय भद्र भलादमी बुद्धिजिबि पत्रकार,विद्यार्थी तथा सुरक्षाकार्मी
गरी अं.१४०/१५० जनाको सहभागिता सम्पन्न भएको ।