फरार प्रतिवादी पक्राउ
२०८०-०२-२५
- A
- A-
- A+
१. पर्सा, मिति
२०८०।०२।२४ गते जि.प्र.का. पर्साको विभिन्न युनिटबाट खटिएको प्रहरी टोलीले विभिन्न
स्थान बस्ने विभिन्न मुद्दाका ८ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी आवश्यक
कार्वाहीको लागी जि.प्र.का. तथा पर्सा जिल्ला अदालत बिरगंज पर्सामा दाखिला गराएको
।