मोबाईल नियन्त्रणमा
२०८०-०२-२८
- A
- A-
- A+
१.
सर्लाही, मिति २०८०।०२।२७ गते अं.१७;०० बजेको
समयमा जि.सर्लाही मंलगवा न.पा.९ महेन्द्र होटल स्थित जि.प्र.का.सर्लाहीबाट
प्र.ब.ना.नि. को कमाण्डमा खटिएको टोलीलाई देखि मो.सा.मा सवार २ जना ब्याक्तिहरुले
बोकेको झोला फाली फरार भएकोमा उक्त झोला नियन्त्रणमा लिई खोली हेर्दा भन्सार छलि
गरी ल्याएको POCO-C50-5
पिस, POCO-C51-3 पिस, POCO-C55-5 पिस, SMART -MHD-4 पिस, HOT-30I-4 पिस, REDMi -10A -4 पिस, P40- 1पिस र REDMI
NOTE 11S -1 पिस गरि जम्मा
-२७ पिस अं.मु.रु.४,००,०००।- बराबरको मोबाईल फेला पारि जि.प्र.का.सर्लाहीमा ल्याई
राखिएको ।