फरार प्रतिवादी पक्राउ
२०८०-०२-२८
- A
- A-
- A+
१.
सप्तरी, मिति २०८०।०२ ।२७ गते अ.२२:२५ बजेको
समयमा जिल्ला सप्तरी राजबिराज न.पा. १ बस्ने अ. बर्ष ३५ को अकबर मियाँ अपरण
मुद्धाको ६ बर्ष कैद र रू.५००००/-(पचास हजार) जरिवाना भएको फरार प्रतिवादीलाई अ.प्र.पोष्ट राजदेवीबाट
प्र.स.नि.को टोली खटिगई निजको घर वतनबाट नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी
जि.प्र.का.सप्तरीमा बुझाईको ।