फरार प्रतिबादि पक्राउ
२०८०-०२-३०
- A
- A-
- A+
१.
बारा, मिति २०८०-२-२९ गते अं ०८: ०० बजेको
समयमा कुटपिट अंगभंग चालु मुद्धाको फरार
प्रतिवादि जि. बारा प्रसौनी गा.पा. २ खुटवा बस्ने अ.वर्ष ४२ को मुख्तार मिया अंसारी ई.प्र. का.प्रसौनीबाट प्र.ह. को कमाण्ड खटि
गएको टोलिले निजकै घरमा फेला पारी पक्राउ गरी ई.प्र.का.प्रसौनी बारामा ल्याई
राखिएको ।