फरार प्रतिवादी पक्राउ
२०८०-०२-३१
- A
- A-
- A+
१.
सिरहा, मिति २०८०।०२।३० गते अं. १५:२०
बजे जिल्ला सिरहा नवराजपुर गा.पा.५ बस्ने अं. बर्ष ५० को देव किसुन मलहा कुटपिट
मुद्दा, लागत नं. २०३१, जरिवाना रु. १,२५०/– तोकिएको फरार प्रतिवादीलाई ई.प्र.का. झाझपट्टी
सिरहाबाट प्र.ना.नि.को कमाण्डमा खटिगएको टोलीले निजहरुकै घरवतनबाट पक्राउ गरि आवश्यक
कार्वाही तथा लगत कट्टाको लागी सम्मानित सिरहा जिल्ला अदालत पठाएको ।