खैरो हेरोईन जस्तो देखिने बस्तु सहित मानिस पक्राउ
२०८०-०३-०६
- A
- A-
- A+
१.
पर्सा, मिति
२०८०।०३।०५ गते २३:५५ बजेको
समयमा जि.पर्सा बि.म.न.पा.१६ शंकराचार्य गेटमा प्रहरी चौकी ईनर्वाबाट प्र.ब.ना.नि.को
कमाण्डमा खटिएको चेकिङ टोलिले चेकजाँच
गर्ने क्रममा नेपालबाट पैदल भारत तर्फ जाँदै गरेको देश भारत रक्सौल बस्ने बर्ष ३२
को बृजकिशोर यादवको पर्सबाट ला.औ. खैरो हेरोईन जस्तो देखिने कालो बस्तु १ पुरिया
फेला परेकोले आवश्यक अनुसन्धान तथा कार्वाहीको लागी व.प्र.का.बिर्तामा बुझाईएको ।