बिलबिजक भन्दा बढी सामानहरु भएको ट्र्याक्टर नियन्त्रणमा
२०८०-०३-१७
- A
- A-
- A+
१. पर्सा, मिति २०८०।०३।१५ गते १६:३० बजेको समयमा जि.पर्सा
बिरगंज म.न.पा. २५ मौजे सिर्सियामा जि.प्र.का. पर्साबाट खटिएको टोलिले BR 04 JA 8698 नं.को भारतीय नं.को ट्र्याक्टर
नियन्त्रणमा लिई अनुसन्धान गर्दा बिलबिजक भन्दा बढीका मालबस्तुहरु रहेको देखिएकोले
उक्त ट्र्याक्टर र मालसामानको अं. मुल्य रु. ४५,१२,८६१/- (पैंतालिस लाख बाह्र हजार
आठ सय एकसठ्ठी रुपैंया) बराबरको मुल्याङ्कन गरी आवश्यक कारवाहीको लागी मिति
२०८०।०३।१५ गतेनै राजश्व अनुसन्धान कार्यालय पथलैयामा दाखिला गरेको ।