फरार प्रतिवादी पक्राउ
२०८०-०३-१७
- A
- A-
- A+
१. सिरहा, मिति २०८०।०३।१६ गते अं. १०:०० बजेको समयमा जिल्ला
सिरहा लहान न.पा. ७ स्थित जिल्ला सप्तरी कोईलाडी बर्साइन घर भई हाल जिल्ला सिरहा
लहान न.पा. वडा नं. ७ बस्ने राजेन्द्र प्रसाद साह को छोरा अं. बर्ष ४३ को रन्जन
साह समेत भएको अभद्र ब्यवहार मुद्दामा वारदात पश्चात फरार रहेका प्रतिवादी रंजन
साहलाई प्रहरी चौकी लहानबाट प्र.स.नि. को कमाण्डमा खटिएको प्रहरी टोलिले ऐ. लहान
न.पा. ७ स्थितमा घुम फिर गरिरहेको अवस्थाबाट निजलाई पक्राउ गरी आवश्यक कार्वाहीको
लागी तालुक ई.प्र.का. लहान सिरहामा पठाइएको ।